लगनगाँठो कस्दै गायिका स्मिता दाहाल

काठमाडौं, मंसिर १०-

गायिका स्मिता दाहालले लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार आगामी २१ गते स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्ने भएकी हुन् ।

उनीको गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ । यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ । केही दिनअघि स्मिताले सायुज्यलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button