अमिर र ईर्दोगन बिच भेटघाट सम्पन्न

टर्कीका राष्ट्रपति तय्यिप ईर्दोगन बिच भेटघाट सम्पन्न भएको छ  । कोरोनाभाइरसको महामारी पश्चात अमिरको यो पहिलो उच्चस्तरिय भेटघाट हो ।

भेटघाटको क्रममा दुई राष्ट्रबीचको सम्बन्ध हेरफेर गर्ने तथा त्यसलाई थप विकास गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाको विभिन्न विषयमा छलफल गरिएको कतार न्युज एजेन्सीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button