तेलको भाउ बढ्याे

फेब्रुअरी महिनामा तेलको भाउ बढेको छ । आज १ तारिख सोमबार देखि लागू हुनेगरि प्रिमियम र सुपर पेट्रोलको र डिजलको भाउमा १५ दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.५०, प्रीमियम पेट्रोल १.४५ र डिजल १.४५ रियाल प्रतिलिटर पर्नेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो