५ वर्षपछि राजकुमार सलमान पहिलो पटक कतार आइपुगे

साउदी अरबियाको राजकुमार मोहम्मद सलमान कतार आईपुगेका छन् ।

राजकुमार सलमानलाई स्वागत गर्न दोहा अन्तरास्ट्रिय विमानस्थलमा अमिर शेख तामिम बिन हमाद अल थानी पुग्नुभएको थियो ।

सन् २०१७ को नाकाबन्दीपछि राजकुमार सलमान पहिलो पटक कतार आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
70
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button