मंगलबार सम्म हल्का वर्षाको सम्भावना

मौसम विभागले आज बेलुका बाट मंगलबार बिहान सम्म वर्षाको सम्भावना रहेको जनाएकोे छ । विभागले हिजो एक रिपोर्ट जारी गर्दै तल्लो चाप प्रणाली विस्तार सक्रिय हुने कारणले खाडी क्षेत्रभर अस्थिर मौसममा प्रभाव परि मौसम हल्का बदली देखि पूरा बदली भई वर्षाको सम्भावना देखिएको बताएको हो ।
विभागले यस अवधिभर समुन्द्रि क्रियाकलाप नगर्न र विभागको आधिकारिक समाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन आग्रह पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो