प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं, मंसिर २४-
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालबीच भेटवार्ता भएको छ।
दक्षिण र मध्य एसिया मामिला विभाग हेर्ने अमेरिकी सहायक मन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालबीच सोमबार भेटवार्ता भएको हो। अमेरिकी सहायक विदेशमन्त्री लुसँग सौहार्दपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भएको रिमालले बताएका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो