शुक्रबार नेपाल र जापान बीचको खेल हुँदै

कतार फुटबल एशोसिएसन (क्युएफए) द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल जापान सँग खेल्दैछ।खेल शुक्रबार २६ तारिख दोहा स्थित मर्खिया स्पोर्टस क्लबको मैदानमा बेलुका ८ बजे बाट हुँदैछ।खेल हेर्नका लागि प्रवेश निशुल्क रहेको छ।

नेपालले यसअघि गत वर्ष जापानलाई १०-० को गोल अन्तरले हराउन सफल भएको थियो।त्यस्तै जारी प्रतियोगिताको पहिलो खेलमा बंगलादेशलाई २-० ले हराएको थियो।

मर्खिया स्पोर्टस क्लब जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button