बिज्ञापन

कतार एयरवेजको टिकटमा २५ प्रतिशत छुट

एएफसी एसियन कप जितेको खुशी मनाउन कतार एयरवेजले आफ्नो इकोनोमि तथा बिजिनेस क्लास टिकटमा २५ प्रतिशत छुटको अफर दिएको छ । अफर आज फेब्रुअरी ३ देखि १४ तारिक सम्म खरिद गरिएको टिकटमा मात्र लागू हुने एयरवेजले बताएको छ । साथै यात्रा अवधी आज बाट अगस्ट २१ सम्म भित्रको हुनुपर्नेछ ।

प्रिभिलेज क्लब सदस्यहरुले पनि यसै अफर मार्फत आफ्नो क्यु माइल्स र क्यु पोइन्ट्स दोब्बर गर्ने मौका पाउनेछन् ।

यता जितकै अबसरमा कतार डिउटी फ्रीले पनि दुई हप्ताको लागि आफ्नो सम्पुर्ण सामानमा २० प्रतिशत छुट दिएको छ । छुट फेब्रुअरी १४ तारिक सम्मको लागि रहनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button