जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन प्रस्थान

काठमाडौँ, मङ्सिर १५-
जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
उहाँ आज एक हप्ताका लागि निजी भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो । त्यहाँ रहँदा अध्यक्ष डा राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो