फिफा विश्वकप २०२२ को टिकट बिक्री आज देखि सुरु हुँदै

फिफा विश्वकप २०२२ को लागि बाँकि टिकट बिक्री आज देखि सुरु भएको छ ।

टिकट आज देखि अगस्ट १६ सम्म सिधै खरिद गर्न सकिनेछ । पहिले आउने खरिदकर्ताले पहिले टिकट पाउने आधारमा खुला भएको टिकट खरिद गर्न साथ

कतारमा हुने विश्वकपको लागि विश्वभरका दर्शकको लागि टिकट दर २५० रियाल देखि माथि हुनेछ । क्याटागाेरी ४ को टिकट कतारी स्थानीयको लागि मात्र बिक्री हुनेछ र यसको टिकट दर ४० रियाल पर्नेछ ।

यद्यपि टिकटको मुल्य बारे फिफाको वेबसाईटमा अहिले सम्म कुनै विवरण सार्वजनिक भएको छैन ।

टिकट खरिद गर्नको लागि फिफाको वेबसाईटमा जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
114
मनपर्‍यो
खुसी लाग्यो
51
खुसी लाग्यो
दुःख लाग्यो
23
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
14
हाँसो लाग्यो
रीस उठ्यो
38
रीस उठ्यो
Back to top button