बिज्ञापन

२५ नोभेम्बरकाे एपोइन्टमेन्ट लिएकाहरुलाई भोलि दूतावास बोलाइयो

प्राविधिक समस्याका कारण गएको हप्ता देखि अवरुद्ध हुन पुगेको विद्युतीय राहदानीको आवेदन सेवा आंशिक रुपमा सुचारु भएको छ।

दूतावासले आज एक सूचना जारी गर्दै राहदानी आवेदनको लागि २५ नोभेम्बर २०२४ काे एपोइन्टमेन्ट लिएका सेवाग्राहीहरुलाई मात्र भोलि दूतावास आउन आग्रह गरेको छ ।

२५ नोभेम्बर बाहेक अन्य मितिको एपोइन्टमेन्ट लिएका सेवाग्राहीकाे लागि अर्काे सूचना जारी गरिने दूतावासले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!