गोरखा नगरपालिका ५ मा ६०० मत गणना गर्दा माओवादीको अग्रता

गोरखा,मंसिर १६-

गोरखाको गोरखा नगरपालिका वडा नं ५ मा माओवादीले अग्रता लिएको छ। तीन सय मत गणना हुँदा माओवादीका बिष्‍णुबहादुर मगरले २०८, कांग्रेस उम्मेदवार भाई काजी आलेले १८४, एमालेकी दुर्गामाया थापा रानाले १५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मंगल बहादुर थापाले ३२ मत पाएका छन्।

राती १० बजेसम्म मतगणना सकेर नजिता घोषणा गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए । २२ सय २५ मतदाता रहेको यहाँ आज भएको मतदानमा १३ सय ७३ मत खसेको छ। यस वडामा वडा अध्यक्षका लागि ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button