रुकुम पश्चिमको सानीभेरी-५को वडाध्यक्षमा कांग्रेस विजयी

रुकुम, मंसिर १६-
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका विजयी भएको छ । ५९० मत ल्याएर कांग्रेका मोतीराम खत्री निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी माओबादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button