उदयपुरको त्रियुगा-१२ मा माओवादीको अग्रता

काठमाडौं, मंसिर १६-
उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ । शुरुको १०० मत गणना गर्दा माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ ।
त्यस्तै एमालेले २४ मत प्राप्त गर्दै दोस्रो स्थान लिएको छ भने कांग्रेसले १७ मत प्राप्त गरेको छ । अन्य दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ९, राप्रपाले १ र जनमतले १ मत प्राप्त गरेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो