धनुषाधाम–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कापर विजयी

जनकपरधाम,मंसिर १७-
धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर विजयी भएका छन् । ६८४ मत ल्याएर कापर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक मण्डलले ६०२ मत प्राप्त गरे ।
जसपा नेपालका अजय यादवले ४९९ र नेकपा (एमाले)का प्रमोद यादवले ४९४ मत प्राप्त गरेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो