नेपाल फर्किए राजदूत कोइराला

कतारका लागि नेपाली राजदूत प्रो रमेश प्रसाद कोईराला नेपाल फर्किनुभएको छ । आफ्नो कार्यकालको बीचमा नै नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि राजदूत कोईराला हिजो नेपाल फर्कनुभएको हो ।

 

आफ्नो दुर्इ वर्षको कार्यकालमा शेरिङ एन्ड हेरिङ्,नो ईच अदर जस्ता कार्यक्रम भित्र्याउनुका साथै कामदारको हक हितका लागि कतारी श्रम मन्त्री सँगको पहल लगायत थुप्रै कार्यहरु उहाँको उपलब्धि हुन् । समग्रमा हेर्दा राजदूत कोइरालालाई विगतका राजदूत भन्दा सफल नै मान्नुपर्दछ ।

देशमा सरकार परिवर्तन भएलगत्तै राजदूत बदल्ने परम्पराले प्रवासमा रहेका नेपाली श्रमिकको हविगत सधैं उस्तै रहनेछ । अझ त्यति मात्र नभई अरु देशले नेपालप्रति हेर्ने धारणा पनि कमजोर भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button