बिज्ञापन

मार्चमा डिपार्ट गरिएका श्रमिकको तलब पठाइयो : नेपाली राजदूतावास

करिब डेढ महिना अगाडी नेपाल डिपोर्ट गरिएका नेपाली कामदारहरुको तलब र नियमानुसारको सेवा-सुविधा बापतको  पाउनुपर्ने रकम नेपाल पठाइएको छ । कतारस्थित नेपाली राजदूतावासले आफ्नो पहलमा नेपाल फर्काइएका कामदारहरुको तलब र सेवा सुविधा सहितको रकम हिजो नेपाल पठाएको हो ।

दूतावासले आज एक वक्तव्य जारी गर्दै कतारबाट फर्काइएका ९४ नेपाली कामदारको रकम नेपाल पठाइएको जानकारी दिएको छ । गत मार्चमा नेपाल फर्काइएका अल ब्यान्डरीकम्पनीमा कार्यरत ८४ कामदारका लागि कतारी रियाल ३ लाख ७३ हजार १ सय २१ र अलमुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जना नेपाली कामदारको तलब तथा नियम अनुसार पाउन बाँकी रहेको रकम २६ हजार ८ सय १ कतारी रियाल नेपालस्थित कन्सुलर सेवा विभागमा पठाइएको छ ।

दूतावासको वक्तव्य :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!