लालीगुराँस नगरपालिकामा नेपाली कांग्रेस विजयी

तेह्रथुम, मंसिर १७-

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु ४४० मत प्राप्त गरेर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका बुद्ध बहादुर लिम्बुले ३६० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जिब खड्काले ३८ मत ल्याएका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button