अमिरबाट अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई व्यक्त

अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई बधाई दिनुभएको छ ।
अमिरले हिजो ट्वीट गर्दै राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको हो ।
नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा अमिरले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो