भोलि सार्वजनिक बिदा

भोलि फेब्रुअरी १३ तारिक सार्वजनिक बिदा हुने भएको छ ।

अमिरी दिवानले हिजो एक सूचना प्रकाशित गर्दै कतारको स्पोर्ट्स डे को अवसरमा मंगलबार बिदा दिने घोषणा गरेको हो ।

कतारले हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
8
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button