निजि स्वास्थ्य संस्थाको सेवाहरु रोक्न निर्देशन

कतार सरकारले तत्कालका लागि निजि स्वास्थ्य संस्थाको सेवाहरु रोक्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता आज दिउँसो बसेको मन्त्रिपरिषदको नियमित बैठकबाट निजि स्वास्थ्य केन्द्रको सेवा सुविधाहरु रोक्न निर्णय आएको हो ।

कोभिड १९ महामारी नियन्त्रण गर्न आपतकालीन अवस्था बाहेक निजी स्वास्थ्य संस्थाका सेवाहरू आउने शुक्रवार ,अप्रिल २ तारिक देखि स्थगित गर्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button