दूतावास भोलि बन्द हुने

राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा

कतारस्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ।

नेपालको प्रजातन्त्र दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय अनुसार भोलि फेब्रुअरी १९ तारिक बुधबार दूतावासको कार्यालय नखुल्ने भएको हो।

फेब्रुअरी २० तारिक बिहिबार बाट कार्यालय पुनः सञ्चालनमा आउने दूतावासले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button