धुलो सहितको कडा हावाहुरी चल्ने

मंगलबारसम्म धुलो सहितको कडा हावाहुरीको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

विभागले आज एक सुचना जारी गर्दै भोलि शनिबार देशको उत्तरी भागमा छिटफुट वर्षा पनि हुनसक्ने बताएको छ । सो समय अवधिभर समुन्द्री छाल पनि बढ्ने हुँदा कुनै पनि क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
59
दुःख लाग्यो
रुन मन लाग्यो
8
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
13
रीस उठ्यो
Back to top button