भरतपुरको काभ्रेघाटमा मानव कंकाल फेला

चितवन, मंसिर २०-

भरतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित केराघारीमा मानव कंकाल फेला परेको छ ।

केराघारीमा मानव कंकाल फेला परेको जानकारी स्थानीयले बुधवार दिउँसो ३ बजे दिएपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

फाइल फाेटाे

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button