साउदी अरेबियाका लागि नेपाली राजदूत डा. ढकालले सम्हाले कार्यभार

साउदी : करिब चार लाख नेपाली श्रमिक कार्यरत साउदी अरेबियाका लागि नेपाल सरकारद्वारा नवनियुक्त राजदूत डा. नरेश विक्रम ढकाल मंगलबार साउदीको राजधानी रियाद आइपुगेका छन् ।रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली दूतावासका अधिकारीहरू र साउदी अरेबियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीहरूले स्वागत गरेका थिए । बुधबार राजदूत ढकालले साउदी अरेबियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार मामिला सम्बन्धी उपमन्त्री अब्दुलमजिद […] – यस समाचारको श्रोत : www.niremupdate.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो