कतार र साउदी अरेबिया बिचको नाका आज राती देखि खुल्ने

कतार र साउदी अरेबिया बीचको एयरस्पेस, भूमि र समुद्री सिमाना खोल्न सम्झौता भएको छ ।
कवेतका विदेशमन्त्री डाक्टर शेख अहमद नासेर अल-मोहम्मद अल सबाहले सीमा आज रातिबाट खुला हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो