हय्या कार्डको म्याद भोलि देखि सकिने
कतारले आयोजना गरेको फिफा विश्वकप २०२२ को बेला इन्ट्री परमिटको सेवा दिएको हय्या कार्डको म्याद भोलि देखि सकिदैछ ।
जम्मा ९५ देशका यात्रुले हय्या कार्डको प्रयोग गरि प्रतियोगिताको समयमा विभिन्न मनोरन्जन,सार्वजनिक यातायात लगायतको सुविधा लिएका थिए ।
त्यस्तै कार्डकै मार्फत आएका विदेशी नागरिकले भोलि सम्ममा कतार छोड्नुपर्ने नियम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
11
मनपर्यो
55
खुसी लाग्यो
12
दुःख लाग्यो
1
रुन मन लाग्यो
5
हाँसो लाग्यो
0
रीस उठ्यो