शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार

काठमाडौं, मंसिर २१-
प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोस्टेटको औषधि सेवन गरिरहेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो