इश्वी सन् २०१७ सेप्टेम्बर १ तारिख।शुक्रबार।वि.सं. २०७४ साल भदौ १६ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ १६ गते।शुक्रबार।शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, ६:३६ बजेउप्रान्त एकादशी। नक्षत्र– पूर्वाषाढा, ३१:३५ बजेउप्रान्त पूर्वाषाढा। योग– आयुष्मान्, २८:२२ बजेउप्रान्त सौभाग्य। करण– गर, ६:३६ बजेदेखि वणिज, १९:३४ बजेउप्रान्त भद्रा। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– धनु।

दोहामा सूर्योदयः०५:१४ बजे  र दोहामा सूर्यास्तः १७:५२ बजे हुनेछ ।

राहुकालः : ०९:५९ देखी  १४:४२ बजे सम्म  । शुभ मुहूर्त : ०५:१८ देखी  ६:२६ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६२.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५२.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button