बिज्ञापन

आज अक्टोबर १८ तारिख। बुधबार। कात्तिक १ गते

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१८  अक्टोबर १७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक १ गते। बुधबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २३:३७ बजेउप्रान्त औंसी। नक्षत्र– उत्तरफाल्गुनी, ७:२५ बजेउप्रान्त हस्त। योग– ऐन्द्र, १८:२३ बजेउप्रान्त वैधृति। करण– भद्रा, ११:४४ बजेदेखि शकुनि, २३:३७ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– कन्या। कार्तिक संक्रान्ति। यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। तैलस्नान। स्वन्ति च:ह्रे पूजा।

दोहामा सूर्योदयः०५:३३ बजे  र दोहामा सूर्यास्तः १७:०३ बजे हुनेछ ।

राहुकालः  ११:१८  देखि १२:४४ बजे सम्म  । शुभ मुहूर्त : ०९:५३  देखि ११:१९

दोहा को मौसम 

आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५१.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button