पक्राउपछि पूर्वमन्त्री अधिकारीले भने: म कानुन मान्ने मान्छे हो, प्रहरीलाई अनुसन्धानमा सघाउन हिँडे

विराटनगर, कात्तिक २५-

जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।

डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए ।

उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नुपर्छ । उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए । गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णतचा दिन म आँफै जाने तयारीमा थिए ।’

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button