कान्तिपुर मेडिकलको दन्त सेवामा पचास प्रतिशत छुट

पूर्वी सनैया स्थित कान्तिपुर मेडिकल क्लिनिक ले निशुल्क दन्त परामर्श सेवा र दाँतको उपचारमा पचास प्रतिशत छुट दिने भएको छ।

क्लिनिकले केही दिन अगाडि आफ्नो फेसबुक पेज मार्फत उक्त जानकारी दिँदै उपचार सेवामा फाइदा लिन आवहान गरेको थियो।
हप्ताको सातै दिन खुल्ने सो मेडिकलमा दन्त बाहेक छाला तथा अन्य सामान्य रोगको उपचार सेवा उपलब्ध छन्।मेडिकलले कार्यालयको समय बिहान ९ बजे देखि १२ र बेलुका ४ बजे देखि ८ बजे सम्म सनैया, मैदार, सहेलिया, ऐन खालिद, रयान, लेबर सिटी लगायत को स्थान बाट निशुल्क यातायात को सुविधा समेत उपलब्ध गराउँदै आइरहेको छ।
मेडिकल सेवा तथा अन्य जानकारीको लागि ४४१११३३९ र ५०३३३५७८ मा सम्पर्क गर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो