रविलाई पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज पठाइने

काठमाडौँ, मंसिर २४-
सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याएर वीरगन्ज पठाइने भएको छ।
उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट बाराको सिमरासम्म जहाजमा यात्रा गराइनेछ। सिमराबाट वीरगन्ज गाडीमा लैजाने तयारी छ। वीरगन्जको सानो पाइला सहकारी ठगीको अनुसन्धान लागि उनलाई त्यहाँ लैजान लागिएको हो।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो