जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता,पछ्याउँदै माओवादी केन्द्र

काठमाडौं,मंसिर १६-

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् । कांग्रेसलाई नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले पछ्याइरहेका छन् । नेपालीले १८१ मत पाएका छन् ।

एमालेका डम्बरबहादुर घर्तीले ११६ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् । ९ मत बदर भएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button