लागूपदार्थको कारोबार गर्ने एक जनालाई ५ वर्षको जेल सजाय

क्युएनए

कतारको फौजदारी अदालतले व्हाट्सएप मार्फत लागूपदार्थको कारोबार गर्ने एक आप्रवासी नागरिकलाई जरिवाना तथा जेल सजाय सुनाएको छ ।

देशको नाम नखुलाईएको ती व्यक्ति बाट स्नायु दुखाइको उपचारमा प्रयोग गरिने ७० क्याप्सुल प्रतिवन्धित औसधि संगै ३२ प्याकेट चरेस फेला परेको थियो ।

अदालतले उनलाई ५ बर्षको जेल र २ लाख रियाल जरिवानाको सजाय सुनाएको छ । सजाय भुक्तान पश्चात् उनलाई आफ्नै देशमा निर्वासित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button