कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीको सभापति  समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन् । प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । देउवाले ४४ मत पाए भने निकटतम प्रतिद्धन्द्धी सिंहले १९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button