आज जनवरी २ तारिख। मंगलबार। पुस १८ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी २ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस १८ गते। मंगलबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– पूर्णिमा, ८:५२ बजेदेखि प्रतिपदा, ३:३१ बजेउप्रान्त द्वितीया। नक्षत्र– आर्द्रा, १३:२७ बजेउप्रान्त पुनर्वशु। योग– ब्रह्म, ७:०० बजेदेखि ऐन्द्र, २७:५१ बजेउप्रान्त वैधृति। करण– वव, ८:१२ बजेदेखि वालव, १९:४१ बजेपछि कौलव, २७:३१ बजेउप्रान्त तैतिल। आनन्दादिमा चर योग। चन्द्रराशि– मिथुन, ३०:१२ बजेउप्रान्त कर्कट।

दोहामा सूर्योदयः ०६:१९ बजे  र दोहामा सूर्यास्तः १६:५६ बजे हुनेछ ।

राहुकालः १४:१५ देखि १५:३३ बजे सम्म  । शुभ मुहूर्त : १४:१५ देखि १५:३४ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २३ डिग्री र न्युनतम तापक्रम १३ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.५०  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button