बिज्ञापन

नेशनल डे को दिन कर्नेशमा कार्यक्रम नहुने

कतारले यस वर्षको राष्ट्रिय दिवसको दिन पनि परेड नगर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनमा जारी युद्धको विरोधमा संस्कृति मन्त्रालयले सूचना जारी गर्दै राष्ट्रिय दिवसको दिन दोहाको कर्नेशमा हुने मुख्य परेड स्थगित गरेको हो ।

गत वर्ष पनि सरकारले कुवेती अमिरको निधनमा शोक मनाउन कार्यक्रम स्थगन गरेको थियो ।

कार्यक्रम नहुने भएपनि यता अमिरी दिवानले सो दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
30
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
9
रीस उठ्यो
बिज्ञापन
Back to top button