नेपालमा कोरोना : एकैदिन ५७ जनामा संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

नेपालमा आज मंगलवार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कपिलबस्तु जिल्लाका ८,रुपन्देही जिल्लाका ९ जना,पर्सा जिल्लाका ३९ र बारा जिल्लाका १ जना गरी कुल ५७ जना पुष्टी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो