दोहा कर्निश आज १२ बजे देखी २ बजे सम्म लाई बन्द रहने ।

Photo : Peninsula Qatar

जानकारी : दोहा कर्निश आज १२ बजे देखी २ बजे सम्म लाई बन्द रहने ।

साउदी राजा सलमान अब्दुल अज़ीज़ लाई कतारका एमिर शेख तमीम बिन हमद खलीफाले दोहा कर्निशमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको हुँदा कर्निश क्षेत्रमा दिउसो १२ बजे देखी २ बजे सम्म कुनै पनि सबारी साधन चलाऊन रोक लगाईने छ।

सौक वकिफमा पार्किंग् गरी सो स्वागतमा भने भागलिन भने पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button