आज अक्टोबर २३ तारिख। सोमबार। कात्तिक ६ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर २३ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक ६ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– चतुर्थी, २९:०५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– अनुराधा, १४:२२ बजेउप्रान्त ज्येष्ठा। योग– सौभाग्य, १६:३३ बजेउप्रान्त शोभन। करण– वणिज, १६:०६ बजेदेखि भद्रा, २९:०५ बजेउप्रान्त वव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक।
दोहामा सूर्योदयः०५:३६ बजे र दोहामा सूर्यास्तः १६:५९ बजे हुनेछ ।
राहुकालः ०७:०४ देखि ०८:२९ बजे सम्म । शुभ मुहूर्त : ०८:२९ देखि ०९:५४
दोहा को मौसम
आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम २६ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।