मलेसियाद्वारा मेडिकल चेकिङमा भएको सिन्डिकेट रद्द,सुचिकृत सबै मेडिकलले स्वास्थ्य परिक्षण गर्न पाउने।

मलेसिया/ नेपालीहरुको लागि मलेसियाको रोजगारी पुनः खुला भएसङ्गै मलेसियाको मेडिकलमा भएको सिन्डिकेट पनि मलेसिया सरकारले तोडन सफल भएको छ । मेडिकल सिन्डिकेट तोडिएसंगै अब नेपाल सरकारबाट सुचिकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरुको मेडिकल गर्न पाउने मलेसिया सरकार र नेपालस्थित मलेसियन दूतावासले बताए । मलेसियामा प्रवेश गर्न विदेशी कामदारहरूको लागि मेडिकल परीक्षण अनिवार्य रहेको छ […] – यस समाचारको श्रोत : www.niremupdate.com हो ।