ठमेलको झल्को दिने साल्मियाको ‘मिनी बार’ बन्द

निरेम / ३१ अक्टोवर, कुवेत कुवेतको मुटु मानिने साल्मियामा स्थानिय प्रशासनको अनुमतिबिनै संचालमा आईरहेको मनोरञ्जनात्मक मिनि बार बन्द गर्न र त्यहाँ सहभागी सबैलाई गिरफ्तार गरी कानुनी कारवाही अगाडी बढाउँन निर्देशन दिईएको छ । कुवेतको उपप्रधान तथा आन्तरिक मन्त्रीले साल्मियामा हुँदै आएको बार प्रकृतिको सो कार्यक्रमको बन्द गर्न निर्देशन दिएका हुन् । गोप्य सूचनाको आधारमा प्रशासनका […] – यस समाचारको श्रोत : www.niremupdate.com हो ।