एकीकृत समाजवादीको प्रवक्तामा प्रकाश ज्वाला

काठमाडौं, पुस २-
नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष प्रकाश ज्वालालाई प्रवक्ता बनाउने निर्णय गरेको छ। स्थायी कमिटीको बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
यसअघि प्रवक्तामा जगन्नाथ खतिवडा थिए। उनले आजबाट प्रचार विभागबाट बिदा भएको बताए। अब आफू संघीय तथा प्रादेशिक विभागको प्रमुखको जिम्मेवारीमा रहने बताए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो