एनपीएलः जनकपुर र चितवनलाई बदला लिने मौका, दबाबमा सुदूरपश्चिम र कर्णाली

काठमाडौं,पुस २-

नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार क्वालिफायर र एलिमिनेटर खेलहरू हुँदैछन्। शीर्ष स्थानमा रहेका सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर खेल्दैछ भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्दैछ।

एलिमिनेटरमा खेल्ने चितवन र कर्णालीमध्ये जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम उपाधि दौडबाट बाहिरिनेछ। यता, जनकपुर र सुदूरपश्चिमपश्चिममध्ये जित्ने टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्ने छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button