आज अक्टोबर १३ तारिख। शुक्रबार। असोज २७ गते

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७  अक्टोबर १३ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज २७ गते। शुक्रबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, ७:५१ बजेदेखि नवमी २९:४१ बजेउप्रान्त दशमी। नक्षत्र– पुनर्वशु, ११:२२ बजेउप्रान्त तिष्य। योग– शिव, ८:०७ बजेदेखि सिद्ध २९:१२ बजेउप्रान्त साध्य। करण– कौलव, ७:५१ बजेदेखि तैतिल, १८:४४ बजेपछि गर २९:४१ बजेउप्रान्त वणिज। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– कर्कट।

दोहामा सूर्योदयः०५:३१ बजे  र दोहामा सूर्यास्तः १७:०८ बजे हुनेछ ।

राहुकालः ०९:५३  देखि ११:१९ बजे सम्म  । शुभ मुहूर्त : ११:२० देखि १२:४६

दोहा को मौसम 

आजको उच्च तापक्रम ३७ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५२ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button