ईदमा अल-खराइज बीचमा मात्र श्रमिक जान पाउने

उम बाबको स्थित अल-खराइज समुद्र-तट (बिच) अगस्ट ११ देखी १५ सम्म श्रमिकहरुका लागि खुला गरिएको कतारको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयले बताएको छ । यो समुद्र-तट लाई ईदको सुखद छुट्टीको आनन्द लिनको लागि आवश्यक सुबिधाहरुले सुसज्जित गरिएको पनि मन्त्रालयले बताएको छ ।
समुद्री तटमा क्रिकेट, फुटबल, र बिच भलिबल जस्ता खेल मैदानहरू रहेका  छन् ।

 

साथै यस अवधी भर पारिवारिक समुद्र-तट वा सिलाइन समुद्र-तट वा अन्य कुनै पनि समुद्र-तट मा एकल पुरुषलाई प्रवेश  निषेध गरिएको छ ।

 

अल-खराइज  बिच जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button