बिज्ञापन

पासपोर्टको फारम भर्ने स्लट आइतबार र बुधबार बिहान ९:१५ बजे खुल्ने

पासपोर्ट नविकरण गर्न भर्नुपर्ने अनलाइन फारमको स्लट बिहान खुल्ने भएको छ ।

दूतावासले सूचना जारी गर्दै स्लट आइतबार र बुधबार बिहान ९:१५ बजे खुल्ने जनाएको हो । यसअघि स्लट सोही दिनहरुमा बेलुका ३:३० मा खुल्दै आएको थियो । त्यस्तै आइतबार र बुधबार सार्वजनिक बिदा परे ती दिनहरुमा स्लट नखुल्ने पनि दूतावासले सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
14
खुसी लाग्यो
दुःख लाग्यो
13
दुःख लाग्यो
रुन मन लाग्यो
155
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
27
रीस उठ्यो
बिज्ञापन
Back to top button