एनआरएनए कतारको कार्यसमिति चयनमा को को भए त बिजेता ? हेर्नुस् नामावली

गैर आवसीय नेपाली संघ एनआरएनए,कतारको अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । संघको हिजो सम्पन्न अधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा मत प्राप्त गरि अध्यक्ष पदमा पोखरेल निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी मो.मुक्तादा ७७ मतले पराजित भए । यस्तै कुल मतदाता संख्या २३१० मध्य सबैभन्दा बढी मत प्राप्तगरि गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा कुमार कार्की र बिमल सुबेदी विजयी भएका छन् ।

निर्विरोध निर्वाचित

कोषाध्यक्ष – उत्तम गुरुङ्ग

महिला संयोजक – सरिता गुरुङ्ग

यूवा संयोजक – लोक माया क्षेत्री

महिला सदस्य – सपना पुन

प्रदेश नं ६ सदस्य – वसन्त कुवँर

प्रदेश नं ७ सदस्य – नरेज्द्र प्रसाद जैसी

मुस्लीम सदस्य – शेख अब्दुल खलिक र मोहम्मद उज्जेर

आदिवासी जनजाती सदस्य –  श्याम कुमार लिम्बु र रामबाबु मण्डल

दलित समुदाय सदस्य – भिम सुनार र छविलाल सुचिकार

तराई मधेस समुदाय सदस्य – वली ठाकुर र विश्वनाथ ठाकुर हजाम

 

बाँकी पदका विजयीहरु यस्ता छन्

१.प्रथम उपाध्यक्ष – तेज कटुवाल
२.द्धितिय उपाध्यक्ष-सुदर्शन भट्ट
३.तृतिय उपाध्यक्ष -देवकी (देविका) के. सी. गुरुङ
४.महासचिव -बुधबल गुरुङ
५.सचिव – रामजी खत्री र युवराज शर्मा
६.सह कोषाध्यक्ष -खगबहादुर खत्री (यासीन मामा)
७.खुल्ला सदस्य- चिरन्जिवि तिम्सीना,टंक कुमार खड्का, बिजयराज अधिकारी,बिनोद प्रसाद बसौला, रुद्रप्रसाद आचार्य र रेशमबहादुर बस्नेत
८.प्रदेश नं १ -अरुण कुमार के.सी
९.प्रदेश नं २ -रामकुमार मण्डल
१०.प्रदेश नं ३ -नारायण बिष्ट
११.प्रदेश नं ४ -आश बा. गुरुङ
१२.प्रदेश नं ५ -बुद्ध पाण्डे
१३.लेखा समिती संयोजक -राम प्रसाद गौतम
१४. लेखा समिती सदस्य -बुद्धिप्रसाद भण्डारी र शिवप्रसाद बास्तोला
१५.अनुशासन तथा अनुगमन समिती संयोजक -नन्दप्रसाद ढुङगाना
१६. अनुशासन तथा अनुगमन समिती सदस्य -शिवराज भट्टराई र सीताराम थापा

क्यु एन रेडियो र क्यु एन खबर को तर्फबाट बिजेता सबै लाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button