आज जनवरी ५ तारिख। शुक्रबार। पुस २१ गते।

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी ५ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस २१ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्थी, २४:२१ बजेउप्रान्त पञ्चमी। नक्षत्र– अश्लेषा, ८:५५ बजेउप्रान्त मघा। योग– प्रीति, १९:०१ बजेउप्रान्त आयुष्मान्। करण– वव, १३:१४ बजेदेखि वालव, २४:२२ बजेउप्रान्त कौलव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कर्कट, ८:५५ बजेउप्रान्त सिंह।
दोहामा सूर्योदयः ०६:२० बजे र दोहामा सूर्यास्तः १६:५८ बजे हुनेछ ।
राहुकालः १०:२० देखि ११:५९ बजे सम्म । शुभ मुहूर्त : ११:५९ देखि १२:५८ बजे सम्म
दोहा को मौसम
आजको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ७८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ९४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।v